तरुण दल र नेविसंघद्धारा लभ्लिहिलमा सरसफाई

विकल्प न्यूज/ बेनी कार्तिक १५ गते । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बेनी बजार देखी नजिकैमा रहेको पर्यटकीय स्थल लभ्लीहील सरसफाई गरेका छन् । बेनी नगरपालिका वडा न ७ को तरुण दलका अध्यक्ष सोहन श्रेष्ठ विश्वासको संयोजनमा ने बी संघ र तरुणले घुम्न लभ्लीहील घुम्न गएका पर्यटकहरुले गरेको फोहोरले संकलन गरि नष्ट गरेका … Continue reading तरुण दल र नेविसंघद्धारा लभ्लिहिलमा सरसफाई